५ सय दिनमा दुनियाँ घुमेर यी जोडीले राखे विश्व रेकर्ड

मनोरञ्जन

मानिसहरुको विवाह गर्ने तरीका फरक–फरक हुन्छ ।

 

धेरैले विवाहलाई पछि सम्म सम्झने लायकको बनाउन चाहन्छन् ।

 

मार्क र कैमिला विलाफ्लारबीच मित्रता २०११ मा भएको थियो ।

 

उनीहरुबीच भेट भयो र पछि मायामा परिणत भयो ।

 

प्रेममा परेपछि उनीहरुले विवाह गरे ।

 

दुवैजनाको विवाहमा घरपरिवार सबैको उपस्थितिमा थियो ।

 

रिसेप्शन मनीलामा भएको थियो ।

 

विवाहपछि मार्कले कैमिलालाई विश्व घुम्ने कुरा गरे ।

 

कैमिला पनि विश्वको यात्रा गर्ने प्रस्तावमा राजी भइन् र हनीमुनको लागि जोडी निस्किए ।

 

यी जोडी ३६५ दिन अर्थात एक वर्ष भरी घुमेर हनीमुन गरेर विश्व रेकर्ड राख्ने सोच बनाए ।

 

मार्क र कैमिलाले सोच्दा बित्तिकै घुम्न निस्के र पाँच सय दिनमा हनीमुन मनाएर घर फर्किए ।

 

यी जोडीले विवाह शंघाईमा, रिसेप्सन मनीलामा र ५ सय दिनमा पुरै दुनियाँ सेलिब्रेट गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *