विगत १९ वर्षदेखि आफ्नै सम्धिबाट करणी हुँदै आएकी यी महिला रुँदै आईन् मिडियामा (भिडियोसहित)

मनोरञ्जन

काठमाण्डौ । सुन्दापनि निकै नै अचम्म लाग्ने एउटा यस्तो घटना जो नेपालमै घटेको छ । जुन घटना सुन्दा पत्याउनै गाह्रो हुन्छ । आफ्नै सम्धिद्धार सम्धिनी झण्ड दुई दशकदेखि करणी हुँदै आएकी छन् । यो कुरा कति मात्रामा साँचो हो होइन त्यो भने बेग्लै पाटो हो । तर ‘मलाई २०५८ सालदेखि मेरै सम्धिले करणी गरिरहेका छन् ।’ भनेर रुँदै मिडियामा नै आफु करणी भएको कुरा यदि कसैले सुनाउँछ भने त्यो विषय सोंचनिय र ग’म्भिर बनिदिन्छ ।

आफुलाई आफ्नै सम्धिबाट पिडित महिलाको भनाई अुनसार ती महिलालाई शुरुमा गाउँमा गएको बेला उनका सम्धिले करणी गरेका रहेछन् । त्यसदिन देखिको करणीको शिलशिला आज झण्डै २ दशक हुन लाग्दासम्म पनि निरन्तर नै चलिरहेको रहेछ । ती महिलाको भनाई अनुसार आफुले यो कुरा शुरुमै सबै इज्जतलाई दाउमा राखेर भनेको र सार्वजनिक गरेको बताएकी छन् । तर उनको कुरामा कसैले ध्यान नदिएको पनि उनले गुनासो गरिन् ।

उनको २ छोरी र १ छोरा छन् । आफ्ना कुरा सुनाउँदा उनले मुखलाई माक्स लगाएर छोपेकी छन् । उनको भनाई अुनसार उनको सम्धिलाई यस्तो नीच हरकत गर्ने साहास सम्धिबाट पाएका हुन् रे । ती महिलाको श्रीमानले अर्की बिहे गरेर उनलाई एक्लै बनाएपछि एक्लो महिला देखेर सम्धिले त्यस्तो नीच र आ’प’राधिक हरकत गरेको कुरा उनले बताईन् । उनलाई सम्धिले करणी गर्दै गरेको त उनैको जेठी छोरीले पनि देखेको बताएकी छन् । यस्ता कुराहरु भनिरहदा उनी निकै नै भक्कानिन् ।

भिडियोमा हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *