छोरीकै अगाडि आमाको ब्वाई फ्रेण्डको यस्तो ह’र्कत(भिडियो हेर्नुहोस्)

समाचार

छोरीकै अगाडि आमाको ब्वाई फ्रेण्डको यस्तो ह’र्कत(भिडियो हेर्नुहोस्)
तनहुँको ब्यास नगरपालिका वडा नं.१३ दमौलीका केशब थापा मगरको श्रीमती गत असार १८ गते सुर्खेत जिल्लाका डम्बर पुलामी मगरसँग बिहे गरेर गएकी छिन्।उनका दुई छोरी र दुई छोरी समेत छन्। श्रीमान कामको सिलसिलामा दमौलीमा बस्दै आइरहेका थिए।उनको श्रीमतीले घरमा सामान्य पसल चलाउँदै आइरहेकी थिइन् र सानोतिनो होटल व्यवसाय समेत गर्दै आइरहेकी थिइन्।

डम्बर बहादुर पुलामी मगर कामको सिलसिलामा त्यस ठाउँमा आउने गर्दथे र सानी छोरी कक्षा ८ मा पढ्छिन् र उनले आफ्नो आमाको बारेमा रुँ’दै बताउँछिन्। छोरीकै अगाडि आफ्नी आमालाई तथानाम बोल्ने र असभ्य गाली गर्ने गर्ने गर्दथ्यो भन्दै बताइन् त्यी सानी छोरीले।उनले त्यस मान्छेलाई आफ्नो घरमा नबस्नु भन्दै गा’ली गर्दथिन् तर उनी टेर्दैनथिए।

बाबुनानीहरूको अगाडि आफ्नै आमालाई तथानाम बोल्ने,टाँसिएर बस्ने र यस्ता केटीहरू त मैले कति खेलाइयो भनेर त्यी कलिला बालबालिकाको बाल मानसिकतामा समेत असर पर्नेगरि बोल्ने गर्दथ्यो।बिस्तारै उनले यो कुरा गाइँगुइँ कुराहरू सुन्न थाले र आफ्नो श्रीमतीलाई समेत सोधे तर उनले त्यस्तो कुनै पनि सम्बन्ध नभएको भन्दै अरु मान्छेले कुरा लगाएर आफूहरूलाई बिगार्न खोजेको बताएकी थिइन्।

त्यसपछि उनले यस बिषयमा कुरा गर्न भनेर त्यी नै सुर्खेत घर भएका डम्बर पुलामी मगरलाई समेत सोधे र उनले पनि आफूहरूको त्यस्तो खालको कुनै सम्बन्ध नभएको र आफूले भाउजूको रुपमा सम्मान गरेको बताएका थिए।भोक लागेको बेला खाजा खाने बेला आफू जाने गरेको र भाउजू मानेको बताएका थिए।त्यसपछि उनले यदि यहि कुरा पछि गएर सत्य साबित भएको खण्डमा आफूले त्यतिकै नछोड्ने समेत बताएका थिए।

श्रीमान दमौलीबाट घर फर्किए एकदिन र संयोग पनि कस्तो भने श्रीमान आउने दिन भन्दा एक दिन अगाडि त्यो मान्छे आफ्नो घर सुर्खेत हिँडेछ।अघिल्लो दिनसम्म श्रीमती राम्रोसँग बोल्ने गर्दथिन् तर श्रीमान आइसके पछि उनको बोली एक्कासि परिवर्तन भयो। उनी आफ्नो लोग्नेसँग बोल्न समेत छोडिन्।तर श्रीमान ले निकै बेर सम्झाए।आमा गए देखी छोराछोरी को पनि अनुहार हंसिलो छैन,सानो छोरा त झन् सारै नै टोलाइरहन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *