राजेश हमालकी विदेशी गर्लफ्रेन्डबारे राजेन्द्र खड्कीले खोलिदिए गोप्य पोल (भिडियोसहित)

मनोरञ्जन

नेपाली फिल्मका खल’नायक राजेन्द्र खड्गी प्रष्ट बक्ता हुन् । उनले आफुले देखेका कुरा प्रष्ट राख्ने गरेका छन् । उन’को यस्तै बानीले फिल्म क्षेत्रका कति कलाका’रको पोल समेत खुल्छ ।

उनी प्र’ष्ट बोल्ने भएकाले कसैले केही पनि भन्न सक्दैन । फिल्ममा उनी जति खलनायक देखिन्छन् उनी वास्तविक जिवन’मा भने फरक छन् ।

तर उनको ब्यक्ति’त्व देखेर मानि’सले उनलाई फिल्मकै खलनायक जस्तो सम्झन्छन् । उनले कति अन्तरवा’र्ताका क्रममा आफु:लाई खल:नायककै रुपमा वास्तविक जिवन’मा पनि दर्श’कले लिएर सोही अनुसारको ब्यवहार गरेको अनेक घट’ना सुनाएका छन् ।

प्रष्ट वक्ता राजे’न्द्रले एक अन्तरवार्ताका क्रममा महा’नायक राजेश हमालका धेरैले थाहा नपाएका धेरै कुरा सार्वज’निक गरिदिएका छन् । कलाकार राजेन्द्रले महा’नायक हमालको विदेशी प्रेमिका’का बारेमा खुलासा गरिदिएका छन् ।

हमालको विवाह समेत भएको यति लामो समय पछि उनले विदेशी प्रेमि`काको बारे’मा मिडियामा खुलाई दिए:का हुन् । हाम्रो कला टिभीले उनीसँग गरेको राजेश हमा:ल संवादका क्रममा खड्गीले हमाल कुनैबेला अष्ट्रेलियन फोटोग्राफर लिनेलसँग प्रेममा रहेको प्रशंग उठाउँदै उनीसंगका केही घटना पनि बताएका छन् ।

खड्कीले भनेका छन्, ‘एकपल्ट लिनेल र राजेशको वि’वाद परेको रहेछ । म जाँदा रोइ’रहेकी थिइन् । राजेश’लाई किन यस्तो गरेको भनेर प्रश्न गरेको त उसले अचा’नक मलाई के चढ्यो, त्यसैले मैले कपाल समातेर घुमाइ’दिए भन्ने जवाफ दिएको सुनाए ।ताजाखबर

भिडियो हेरौ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *