१ वर्षसंगै बस्दा धेरै पटक बच्चा फा’ल्न लगायो, मैले गर्भ तु’ह्याई रहे – आशा

समाचार

बाँके । ‘मेरो म’हिना’वारी रोकिनै हुँदैनथ्यो ।उस्ले मलाई बच्चा नराख्ने भन्दै दबाईको एउटा गो’ली खा’नुपर्ने ठाउँमा धेरै नै गो’ली खु’वाउँथ्यो ।जस्ले गर्दा मेरो धेरै र’ग’त ब’गे’र म बे’हो’स् पनि भएको थिएँ ।

मैले उसंगको १ वर्षसंगै बस्दाको समयमा धेरै पटक आफ्नो पेटमा आएको बच्चालाई फा’लेको छु ।धेरै पटक बच्चा फा’लेकै कारणले म अहिले निकै नै कम्जोर भएको छु ।’

यो मार्मिक भनाई हो, बाँके शम्शेरगञ्जकी आशा वि.कको ।उमेरले जम्मा २० वर्षमा लागेकी आशाको यो भनाई सुन्दा जो कसैको पनि मन भक्कानिन सक्छ ।

उनले कुनै प’रपुरु’षसंग लागेर बच्चा फे’लेकी हैनन् । उनले आफ्नै श्रीमानको बच्चा पनि जन्माउन पाईनन् ।उनको भनाई अनुसार उनले अन्तरजातिय बिबाह गरेको हुनाले श्रीमानले बच्चा राख्न नमानेका हुन् रे ।

आशाले करण खत्री नाम गरेका युवासंग प्रेम विबाह गरेकी थिईन् । उनीहरुको भेट एउट मेलामा भएको थियो ।त्यो भेटले नै आशा र करणलाई श्रीमान श्रीमतीका रुपमा एक बनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *