नयाँ घर बनाउने सपना बोकेर मलेसिया पुगेका बिरेन्द्र रातो बाकसमा फर्किए,३ छोरा र पत्निको बि’चल्ली

समाचार

एक धुर पनि जमिन आफनो नाममा नभएका सुकुम्बासीको रुपमा रहेका मृ-तक कुर्मी जमिन किनेर नयाँ घर बनाउने योजना बनाएर बिदेश गएको उनकी श्रीमती सुखी देबीले बताइन् । पतीको शोकमा डुबेकी सुखी देबीले आफनो ३ वटा छोराको भबिष्य अन्ध-कार भएको गुनासो गरिन् । कुर्मीको १५ बर्षीय राजेश, १२ बर्षीय रबि किसन र १० बर्षीय पवन राउत कुर्मी छोरा रहेका छन् । नयाँ घर बना’उने सप-ना बोकेर खुशीसाथ मलेसिया हानि’एका बिरेन्द्र कलिलै उमेरमा रातो बाकसमा फर्किए,३ छोरा र पत्निको बिचल्लीरौतहट ।

नयाँ घर बनाउने सपना बुन्दै रौतहट बृन्दा-वन नगरपा-लिका वाड नं। ४ हर्दियाका ३८ वर्षीय बिरेन्द्र राउत कुर्मी गत सन २०१८ जुलाइमा मलेसिया उडेका थिए । बिपन्न परि-वारका कुर्मी साहुसंग ऋण गरेर मलेसियाको हेप्सन कम्पनीको से-लर मिलमा काम गर्न गएका थिए । तर उनको नयाँ घर बना’उने सपना सपनामै सिमि-त भयो । गत पुस ८ गते राति १२ बजेसम्म आफनो श्रीमती सुखी देबीसंग फो-नमा गफ गरेका कुर्मी बिहान ४ बजे मृ:त्यु भएको खबर आयो ।

खबर उनका साथीले सुनाएका थिए ।मादक पदार्थ सेवनबाट मृ त्यु भएको मलेसियाको पो:ष्टमा’र्टमले जनाएको भएता पनि उनको मृ त्यु मदि’रा से’वनबाट नभएको परिवारको दाबी छ । उनका साडुभाइ राम प्रवेश पटेलका अनुसार उनको मृ त्यु कुट’पिट’बाट हुनुपर्ने अनुमान गरेका छन् । राती १२ बजेसम्म श्रीमतीसंग कुरा गर्दा मदिरा सेवन गरेको जस्तो कुनै हाउभाउन नभएको साडु’भाइ पटेलले बताएका छन् ।

एक धुर पनि जमिन आफनो ना:ममा नभएका सुकुम्बा:सीको रुपमा रहेका मृत’क कुर्मी जमिन किनेर नयाँ घर बनाउने योजना बनाएर बिदेश गएको उनकी श्रीम’ती सुखी देबीले बताइन् । पतीको शोक’मा डुबेकी सुखी देबीले आफनो ३ वटा छोराको भ’बिष्य अन्धकार भएको गुनासो गरिन् । कुर्मीको १५ बर्षीय राजेश, १२ बर्षीय रबि किसन र १० बर्षीय पवन राउत कुर्मी छोरा रहेका छन् ।

नयाँ घरमा बस्ने सपना सबै चक:नाचुर भएको र उल्टै साहुको ऋण नै बाँकी रहेको सुखी देबी बताउँछिन् । मृतक कुर्मीका ७० बर्षीय बुबा महेश्वर राउत छोराको निध’नले सबै सपना हावा’हुरीले उडाएर लगे जस्तो भएको बताएका छन् । जेठो छोरोको रुपमा रहेका कुर्मीको निध’नले आफुलाई नै अचेत बनाए’को बुबा राउत’को भनाइ छ । घरको आर्थिक अबस्था सबै छो’रोले नै धानेको अब घरको अब:स्था कस्तो होला भन्ने झन चिन्ता बढेको बुबा राउत बताउँछन् ।

कुर्मीको श’ब माघ ११ गते घरमा आइपुगेको थियो । एक महि’ना भन्दा बढी समय पछि श’व घर ल्याउन सफल भएको मृत’क कुर्मीका साडुभाइ राम प्रवेश पटेलले बताए । बैदेशि’क रोजगार प्रर्ब’धन बोर्ड काठमाण्डौको सहयोगमा श’व ल्याउन सफल भएको उनी बताउँछन् । शब ल्याउन परिवारको ४० हजार भन्दा बढी ख’र्च भएको पटेल’को भनाइ रहेको छ । कुर्मीको शब ११ गते नै हिन्दु धा’र्मिक परम्मपरा अनुसार बागम:ती नदिमा दाहसंस्कार गरिएको थियो ।

कुर्मीको श’ब घर आएको भएता’पनि उनलाई सम्ब’न्धित कम्पनी तथा बिभिन्न सरोकारवा’लाहरुले कुनै पनि किसिमको सुबिधा नदिएको परिवा’रको गुनासो छ । आफुले पाउने सेवा सुबिधा उप’लब्ध गराइदिनको लागि सबैको सह’योगको अपेक्षा राखेको साडु’भाइ पटेलले बताए । मृतक कुर्मी २०७२ सालमा पनि सोही कम्पनीमा सिजिनल म्यान’पावर, सामाखुसी काठमाडौं मा’फर्त बिदेशिएका थिए । कुर्मी’संगै सो दिन १८ जनाको शव नेपाल भित्रिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *