बिवाह चलिरहँदा बेहुला प्रेमिका लिएर मण्डपबाट भागे-पछि बेहुलीले जन्ती सँग बिहे गरिन्…

रोचक

बिहे चलिरहेका बेला बेहुलाले आफ्नी प्रेमि’का लिएर मण्डपबाटै भागेपछि बिहे गर्न ला’गेकी बेहुलीले जन्तीमध्येबाट एक युवक रोजेर उनीसँग त्यही मण्डपमा बिहे गरेकी छिन् ।

भारतको कर्ना’टक राज्यको चिकमंगलुरु जिल्लामा यस्तो रो’चक घट’ना भएको हो । बेहुलाले हुनेवाली पत्नी’लाई मण्डपमा छोडेर प्रेमिकासँग भागे ।

बैंगलुरु मिरर को रिपोर्ट अनु’सार बेहुलीले पनि निर्ण’य लिन ढिलो गरिनन् । उन’लदे तत्कालै बिहेमा जन्ती आएका एक युवकसँग बिहे गरिन् ।नवीन र अशोक नाम गरेका दुई दाजु’भाइको एकैपटक बिहे हुन लागेको थियो ।

अशोक’को त बिहे भयो तर नवीन भने बिहे बीचमै छाडेर प्रेमि’कासँग भागे । नवीनले बिहेको सबै रिती रिवाजमा भाग लिए तर जब सात वच’नको बेला भयो त्यसप’छि भने नवीन’ले जीवन’साथी नै बदलिदिए ।

खासमा बि’हेको दिन नै नवीनकी प्रेमिका’ले आएर नवीनलाई यदि उनले सिन्धुसँ’ग बिहे गरे भने विवाह समारोहमा आएर विष पिउने र सबै विवा’ह कार्यक्रम भताभुंग पारिदिने ध’म्की दिएकी थिइन् ।

यही डरका कारण नवीन बिहे बीचमै छाडेर भागेका थिए । नवीन भागे’पछि यो फिल्मी नाटक त्यत्तिकै रोकिएन । सिन्धुले पनि तत्कालै बि’हेमा आएका पाहुना:हरुमध्येबाट आफू’लाई सुहाउँदो वर खोज्न थालिन् ।

अन्ततः सि’न्धुले चन्द्रप्पा ना’मका युवकलाई आफ्नो जीवनसा’थी रोजिन् । चन्द्रप्पा बिहेमा जन्ती आएका थिए र पूरै घटनाको प्रत्यक्षदर्शी थिए । चन्द्रप्पा बीएमटिसी’मा बस कण्डक्टर छन् । दुवै परिवा’रको सहम’तिपछि सिन्धु र चन्द्रप्पाको पूरै रितीरिवाज’का साथ बिहे भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *