ब्रेकिङ : मलेसियामा थप दुई साता लकडाउन ।

अन्तरास्ट्रिय

काठमाण्डौ : मलेसियाले लक’डाउनको समय थप दुई साता बढाउने निर्णय गरेको छ । मलेसियाले जुन १५ देखि २८ सम्म लक’डाउनको समय लम्ब्या’उने निर्णय गरेको हो ।

मलेसियाले यसअघि जुन १४ सम्मको लागि लक’डाउनको समय तोकेको थियो । लक’डाउनको समय थप भएसंगै जुन १४ देखि थप दुई साता मलेसियामा लक’डाउन हुँदैछ ।

शुक्रबार मलेसियाका सिनियर मन्त्री दातुक सेरी स्मैल साबरी याकोबले को’रोना सङ्क्र’मण दर नघटेको भन्दै अहिले कायम रहेको ल’कडाउन थप दुई हप्ता लम्ब्या’उने घोषणा गरेका हुन् ।

पछिल्लो समय मलेसियामा दैनिक पाँच हजारभन्दा धेरै सङ्क्र’मित थपिइरहेका छन् । बिहीबार मात्रै पनि मलेसियामा ६ हजार ८७१ जनामा को’रोना सं’क्रमित थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *