कुनैदिन चम्चमाउदो तारा बनेकी निशा घिमिरे अहिले जिबन र मृत्युको दोसादमा , उनै निशाले पहिला यस्तो दमदार अभिनय र डान्स गर्थिन, हेर्नुहोस (भिडियो)

मनोरञ्जन

भनिन्छ नि समय एकनासको हुदैन समयले मानिसलाई कहाँ बाट कहाँ पु-याउछ । जन्मेपछी मृत्यु अबश्य हुन्छ तर कहिलेकाही मानिसको जिबनमा हामीले न सोचेको घटना आईपर्छ त्यस्तै घटना घट्यो भखरै कलाकारिता को क्षेत्रमा पाईला टेक्दै गरेकी निशा घिमेरे माथि उनि भखरै उदाउदै गर्दा जीवनले अर्कै बाटोमा मोडेर लग्यो ।

निसा सानै देखि अभिनय ,डान्स , मोडलिङ तिर आकर्षण हुन्थिन त्यही सपना साकार पर्न उनि कला सिक्न भारत लागिन तर देबको खेल उनि सडक दुर्घटना परिन र आफ्नो लोभ लाग्दो जिबन खेर फाल्न बाध्य भईन । कलाकारलाई राष्ट्रिय गहना भनेर नामाकरण गरिएको छ तर यी चेलि बीस बर्षको कलिलै उमेरमा जीवन र मृत्यु सग लडिरहेकि छिन् ।

निशा घिमिरे नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आफ्नो अभिनय दिसकेकि छिन् ।सुखमा मात्रै सबै भए दुख मा कोहि भएनन् । निसा घिमिरे नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आफ्नो अभिनय दिसकेकि छिन् । कुनै समय सिनेमाको रंगीन दुनियाँमा आफ्नो पहिचान बनाउन संघर्षरत अभिनेत्री हुन् निशा घिमिरे ।

तीन दर्जनभन्दा बढी म्युजिक भिडियो, केही टेलसिरियल तथा छोटा फिल्महरुमा आफ्नो प्रतिभालाई धेरथोर उनले प्रस्तुत गरिसकेकी छन् । ललितपुर कालेश्वर, बतासेकी उनी यसक्षेत्रमा केही गरेरै छोडने अठोटका साथ लागि परेकी थिइन् । भविष्यमा एक सफल कलाकार बनेर आमदर्शकमाँझ चिनिने उनी यतिखेर चकनाचुर। हेरौ उनले अभिनय गरेका भिडियो र डान्स तलको भिडियोमा हेर्नुहोस –



Leave a Reply

Your email address will not be published. Required fields are marked *