बिचरा ! गोरो परिवारको बि’जोक अवस्था, ट्वाइलेट भित्र बस्न बाध्य छन्, सबैले हेप्छन, थु’क्छन भन्दै रोए (भिडियो)

समाचार

मोरंग । बिराटनगरमा बस्दै आउनु भएको एक गोरो परिवारको बिषयमा तलको भिडियो प्रस्तुत गरिएको छ । महतो परिवारमा ५ जना सदश्य छन् । ५ जना सदस्य सबै जना गोरो देखिनछन् ।

मान्छेहरु बाटो हिड्दा झु’किएर फोटो खिचेको उनीहरु बताउछन् । महतो परिवारमा ३ जना छोरि र बुबा आमा रहेका छन् ।गाउँका मान्छेहरु पहिले हामीलाई देख्दा अचम्म मान्थे भन्दै उनीहरु बताउछन् । काजोल महतो जेठी छोरी हुन् , यो भिडियोमा हामीले परिवारका ४ जना सदस्य संग कुराकानी गरेका छौ ।

परिवारले सुख दुखका कुराहरु भाबुक हुँदै गरेका छन् । आर्थिक अवस्था क’म्जोर भएको गोरो परिवारमा सबैको आँखाको स’मस्या छ ।आँखा राम्रो संग हेर्न नसक्नाले काम पनि कतै नपाएर कतिपय रात खान नखाई बसेको पनि उनले बताएकी छिन् ।

तलको भिडियोमा सम्पूर्ण कुराहरु देखिएको छ, सहयोग गर्नका लागि ९८१७०७०१६२ यो नम्बरमा सम्पर्क गर्नुहोला। भिडियो हेरेर धेरै भन्दा धेरै सेयर गरिदिन अनुरोध गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *