६ वर्षसम्म पहाडमा लुक्दा भेडामा उ’म्रियो २७ किलोको ऊन (भिडियो सहित)

समाचार

जेन्सी : न्युजील्यान्डको एक भेडा फार्मबाट भागेर ६ वर्ष सम्म पहाडमा लुकेको एक भेडाको शरीरमा २७ किलो ऊन उ’म्रेको छ । फार्ममा हुँदा उसको शरीर बाट ऊन नियमित रूपमा काढिने गरेको थियो तर पहाडमा ऊन बढ्दै गयो ।

पहाडमा रहँदा शिकारी ब्वाँसोहरूले भेडालाई खान खोजेको भए पनि उसको मोटो ऊनका कारण उसको शरीरमा दाँत गाड्न नसकेकोले ऊ बाँचेको समेत बताइयो ।

तर न्युजील्यान्डका पत्रकार ल्युक एप्पलबाई तथा अन्यले देशमा शि’कारी ब्वाँसोनै नभएको भन्दै यस एंगललाई खारेज गरेका छन् ।

तर बेन्डिगो स्टेसनबाट ऊन काढ्ने बेलामा भागेको भेडा पहाडको एक गुफामा लुकेको थियो । ६ वर्षपछि ऊन काढ्दा २७ किलो निस्कियो। त्यसलाई लिलाम गरेर बेचिएको

छ र उठेको रकम बालबालिकाको परोपकार संस्थालाई दिइएको छ । न्युजील्यान्डको एक भेडा फार्मबाट भागेर ६ वर्ष सम्म पहाडमा लुकेको एक भेडाको

Leave a Reply

Your email address will not be published. Required fields are marked *