नेपाली चेलीले अमेरिकास्थित फेसबुकको मुख्यालयमा शुरु गरिन् काम, मासिक तलव १८ लाख ! यस्ता छन् सुविधा

मनोरञ्जन

उदयपुर । विश्वप्रख्यात सामाजिक सञ्जाल फेसबुकमा उदयपुर घर भएकी नेपाली चेली बैअबु राई जाँगीरे भएकी छन् । उनी अमेरिकाको क्यालिफोर्नियास्थित फेसबुकको प्रधान कार्यालयमा ‘सिनियर सफ्टवेर इन्जीनियर’को रुपमा जिम्मेवारी पाउन सफल भएकी हुन् ।

उदयपुरको रौतामाई गाउँपालिका–२ सालथुम्का घर भई अमेरिका बस्दै आएकी २९ वर्षीया बैअबु मासिक १७ लाखबढी तलव सुबिधासहित इन्जीनियरको रुपमा काम थालेकी हुन् ।

३ महिनामा टुटेको थियो सपनाको वैवाहिक जीवन, खोलिन् जीवनका गोप्य कुरा (भिडियो सहित) चार वर्ष’अघि सुन्दर भविष्यको खोजीमा सदरमु’काम बेनी आएकी सपना रोका मगर सही निर्ण’य लिन नसक्दा सड’कमा पुगिन्।

कक्षा ११ पढ्दा भागी विवाह गरेर बुट’वल पुगेकी सपनाको वैवा’हिक जीवन तीन महिना पनि टिक्न नस’केपछि घर न घाटको भएर तीन महिना सड’कमा बिताउनुपर्यो। खान पुग्दो घर र अभिभा’वकको साथ छाडेर बरालिएकी सपनाले थुप्रै रात भोक’भोकै बिताइन्।

आत्म’विश्वासका साथ गलत सङ्गत र दुव्र्यस’नीको दलदलबाट निस्किएपछि १८ वर्षीया सप’नाले शुरु गरेको बेवारिसे शव व्य’वस्थापन गर्ने कामले उनलाई विश्वकै प्रभावशाली १०० महिला बनाएको छ।

बेला’यतकोब्रिटिश ब्रोडकास्टिङ कर्पो”रेशन बिबीसीले संसारका १०० जना प्रभावशाली महि’लाको सूचीमा राखेपछि सप’नालाई ‘सपना’ जस्तै लागेको छ।-OsNepal बाट**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *