कल्पना सम्म पनि गर्न नसके घटना नेपालमै घट्यो – प्रयोग गर्दै गरेको ब्रस एक्कासि निलेपछि……

के तपाई कल्पना गर्न सक्नु हुन्छ हामीले सधै दात माझ्ने ब्रस पेट भित्र गयो भने के हुन्छ ? कल्पना सम्म पनि गर्न नसक्ने घटना यी पुरुषमा भने वास्तविक बनेको छ । दाँत माझ्नेक्रममा ब्रस नै निलेका मोरङको मिक्लाजुङ गाउँपालिका एक पुरुषको श ल्यक्रि या सफल श ल्यक्रिया भएको छ । मिक्लाजुङ गाउँपालिका–४ का ३५ वर्षीय […]

Continue Reading

तेस्रो लहरको संक्रमणले बालबालिका बढी जोखिममा, विज्ञले दिए यस्तो चेतावोनी

काठमाडौं सम्भावित तेस्रो लहरको संक्रमण मध्यनजर गर्दै त्यसले बालबालिका बढी प्रभावित हुने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो र दोस्रो लहरमा युवा–प्रौढमा संक्रमण देखिएपछि तेस्रो लहरमा बालबालिका प्रभावित हुनसक्ने औंल्याएको हो । हालसम्म देशभर १० वर्ष उमेर समूहसम्मका १४ हजार ३ सय १६ जनामा संक्रमण देखिएको छ । कुल संक्रमितमध्ये १४ हजारभन्दा […]

Continue Reading

लगातारको वर्षाले कुन-कुन नदिमा बढ्यो पानी, कहाँ छ खतरा ? यस्तो छ २४ घण्टे चेतावनी

काठमाण्डौ । लगातार दुई दिन देखि भइरहेको वर्षाका कारण देशका विभिन्न नदी र खोलामा बाढी आएको छ । लगातारको पानीले केही नदीहरुमा पानीको बहाव उल्लेख्य बढेका कारण डुवान र वाढी र खतरा बढेकोे छ । नारायणी नदीमा पानीको बहाव बढ्दा कास्कीको लुम्ले र चितवनको चर्खरेमा जोखिम बढेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले […]

Continue Reading

अब एसइईको मूल्यांकनमा ८० नम्बरभन्दा धेरै अंक दिँदा कारण खुलाउनुपर्ने

राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनका कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दियो भने कारण खुलाउनुपर्ने नियम बोर्डले तय गरेको छ। बोर्डको आइतबार बसेको बैठकले यसपटकको एसइई परीक्षाको मूल्यांकनको जिम्मेवारी विद्यालयलाई दिने निर्णय गरेसँगै विगतबाट पाठ सिक्दै ८० नम्बर माथि अंक दिने शिक्षकले आफूले नम्बर किन र […]

Continue Reading

बेलायतमा अर्को भाइरस भेटियो : के हो मन्कीपक्स ? कस्तो हुन्छ र यो कति खतरनाक ?

संसार यतिबेला कोरोना भाइरसको संक्रमणले आक्रान्त छ । यो जटिल अवस्थामा बेलायतमा अर्को एउटा नयाँ भाइरस भेटिएको छ । भाइरसको नाम हो मंकीपक्स । बेलायतको नर्थ वेल्समा एकै परिवारका दुई सदस्यमा मंकीपक्सको पुष्टि भएको छ ।अधिकारीका अनुसार सर्वसाधारणमा यसको जोखिमको खतरा कम छ । स्वास्थ्य अधिकारीले यो भाइरस विदेशबाट बेलायत भित्रिएको पनि दाबी गरेका छन् […]

Continue Reading

भोलि असार १ गते मंगलबार, यस्तो छ तपाइको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारीक झोरझमेला ले सताउन सक्नेछ । गरीरहेको कार्यमा अधिक समय ब्यतित हुनाले मनमा खिन्नता बोध हुनेछ । तपाईको कमजोरीको फाईदा अरुले लिन सक्छन । सभा सम्मेलनमा सरीक हुने अवसर जुट्नेछ । सामाजिक कार्यमा आफु अग्रसर भएको खण्डमा भने अरुको बिश्वास जितिने छ । बृष […]

Continue Reading

यी मान्छेलाई ह्वेल माछाले निल्यो अनि फेरी ३० सेकेण्डपछि थुकिदियो !

समुद्रमा डाइभ हानिरहेका गोताखोरलाई ह्वेल माछाले निल्यो भने के होला ? सायद बाँच्ने सम्भावना समाप्त हुन्छ । तर कोही मानिस कालको मुखबाट पनि फुत्किन सफल हुँदा रहेछन् । अमेरिकामा एकजना मानिसलाई समुद्रमा ह्वेल माछाले निलेर पनि ओकलेको छ । एकजना व्यवसायिक गोताखोरलाई केप कोडस्थित तटीय क्षेत्रमा शुक्रबार बिहान हम्पब्याक ह्वेल माछाले निलेको थियो । ५६ […]

Continue Reading

सविता भण्डारी मृ त्यु प्रकरणः खुल्यो नयाँ रहस्य! कहाँ पुग्यो प्रहरी अनुसन्धान ? (भिडियो सहित)

काठमाडौं । दुई साताअघि चितवनमा एक महिलाको शंकाष्पद मृत्यु भयो । २८ वर्षीया सविताको मृत्यु स्वभाविक नभएको भन्दै उनको माइती पक्ष प्रहरीमा किटानी जाहेरी दिए । मुद्दा अदालतमा बिचाराधीन छ । तर, अहिले यो घटनासँग सम्वन्धित विभिन्न पात्रका थरिथरि बयान यूट्यूवमा भाइरल छन् । यति मात्रै होइन, सविताका संवेदनशील अडियो-भिडियोलाई पनि यूट्युवरले छताछुल्ल बनाएका छन् […]

Continue Reading

अब ट्रायल पास गर्नेलाई यातायात विभागले दुई थरीका लाइसेन्स उपलब्ध गराउने

काठमाडौं। यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) २ तरिकाको दिने भएको छ। विभागले ट्रायल पास गरेको एक वर्षको अवधिका लागि प्रोभिजनल (परीक्षणकाल) लाइसेन्स र परीक्षणकाल उत्तीर्ण भए मात्र स्मार्ट लाइसेन्स दिइने व्यवस्था गर्न लागेको हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा ट्रायल पास गरेको शुरुको एक वर्षका लागि परीक्षणकालमा रहने गरी […]

Continue Reading

मुटु मा प्वाल, दुबै खुट्टा छैनन् ,ढाडमा यो के भयो यस्तो ,कठै बिचरा ,चल्यो रु वा बासि

खोज्दा खोज्दै दुखले नै पिरोलि रह्यो भने जिन्दगी यशै पनि बेकार भएजस्तो लाग्छ ।जिवनबाट आजित भएजस्तो लाग्छ ।संघर्ष जिवनको पाटो हो अनि संघर्षबाटै खुसि पाउन केके गर्छौ तर अन्ततः दुख नै हात परिरहदा जिन्दगीबाट हार खाए जस्तो लाग्दो रहेछ । त्यस्नै नै भएको छ सुर्यकुमारि सिलवाल र किसन परियारको जिन्दगी पनि ।सुर्यकुमारिलाई बिगत ६ बर्ष […]

Continue Reading